Prabhu Life Ad Final

नेशनल हाईड्रोको नाफामा ९१ प्रतिशतको गिरावट

IME PAY

नेपाल स्टक एक्सेंजको सबै भन्दा कमजोर कम्पनी नेशनल हाइईड्रोपावरले फेरी पनि लगानीकर्तालाई निराश बनाउने खालाको वित्तिय विवरण सार्वजनिक गरेको छ।

NCHL

नोट : कम्पनीको खुद नाफालाई शेयर संख्याले भाग गरी प्रति शेयर आम्दानीलाई वार्षिकरण गरिएको छ। 
कम्पनीको खुद नाफामा ९१ प्रतिशतले गिरावट देखिएको छ। कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमास सम्म २२ लाख २१ हजार खुद नाफा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको तेश्रो त्रैमासमा २ करोड ३८ लाख खुद नाफा गरेको थियो।

कम्पनीको जम्मा आय १६ प्रतिशतले वृद्धि भएको छ। कम्पनीको जम्मा ३ करोड ४३ लाख रुपैयाँ आय गरेको छ।

कम्पनीको जगेडा कोष ४१ करोड ३० लाख ऋणात्मक छ। गत आर्थिक वर्षको तेश्रो त्रैमासमा कम्पनीको जगेडा कोष ४४ करोड २७ लाख ऋणात्मक थियो ।

कम्पनीको किताबी मूल्य ७० रुपैया छ। खुद नाफालाई शेयर संख्याले भाग गरेर वार्षिकरण गर्दा कम्पनीको प्रति शेयर आम्दानी ० दशमलव २१ रुपैयाँ आउँछ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x