स्पर्श लघुवित्तको ८ लाख २९ हजार कित्ता आईपीओ सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा स्पर्श लघुवित्त वित्तीय संस्थाको साधारण शेयर (आइपीओ) सूचिकृत भएको छ । लघुवित्तको ८ लाख २९ हजार ६ सय ३० कित्ता शेयर सूचिकृत भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार