IME Life

नेपाल इन्स्योरेन्सको बीमा सेवा नबिल बैंकबाट पाईने

SPIL
NIC ASIA

नेपाल इन्स्योरेन्स कम्पनी लि. र नबिल बैंक लि.बीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतामा नेपाल इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयबहादुर शाह र नविल बैंकका तर्फवाट रेटेल हेड नीरज शर्माले हस्ताक्षर गरेका छन् ।

Prabhu
Crest

सम्झौता भए सँगै नबिल बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयहरुवाट बैंकका ग्राहकहरुले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा प्राप्त गर्नेछन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS