आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले ब्राञ्च म्यानेजर र मार्केटिङ एक्जिक्युटिभ पदका लागि कर्मचारी माग गरेको हो ।
इन्स्योरेन्सले उपत्यका भित्र र बाहिरका शाखा कार्यालयका लागि कमचारी माग गरेको हो ।