IME Life

अजोड इन्स्योरेन्स र युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालय बीच बीमा सेवा प्रदान गर्ने सम्झौता

SPIL
NIC ASIA

अजोड इन्स्योरेन्स र युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालय बीच सहकार्य गर्दै बीमा सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौतापत्रमा अजोड इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक महेशराज खरेल र युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयका प्रशासन शाखा प्रमुख ज्ञानहरी देवकोटाले संयुक्त रुपमाहस्ताक्षर गरेका छन् ।

Prabhu
Crest

सहमति संगै युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयका कर्मचारी तथा स्वरोजगारदाताले अजोड इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा उपभोग गर्न सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS