IME Life

एलआईसी नेपालले घोषणा गर्यो नयाँ बोनस दर

SPIL
NIC ASIA

लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालद्वारा आर्थिक वर्ष २०७४/७५ बाट लागु हुने गरी आफ्ना बीमितहरुलाई नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीले सवै बीमा पोलिसीहरुमा बीमा अवधि अनुसार न्युनतम् बोनसदर ६६ रुपैयाँ देखि अधिकतम् ८५ रुपैयाँ सुनिश्चित लाभ सम्म कायम गरेको छ ।

कम्पनीमा कम्तीमा ५ वर्ष र वढीमा २५ वर्ष अवधिका बीमा योजनाहरु छन् । ५ वर्ष अवधिका सवै बीमालेखमा ६६ रुपैयाँ बोनस, २० वर्ष अवधिको जीवन तरङ्ग (पेन्सन) योजनामा ७७ रुपैयाँ बोनस र ५ वर्ष अवधिको जीवन आस्था योजनामा ८५ रुपैयाँ सुनिश्चित लाभ प्रदान गरिनेछ ।

Prabhu
Crest

बीमितहरुका लागि यो बोनसदर नेपालको जीवन बीमा क्षेत्रकै ऐतिहासिक एवं सर्वाधिक बोनसदर रहेको कम्पनीले जानकारी दिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS