Prabhu Life Ad Final

एशियन लाइफ इन्स्योरेन्सका बीमा सेवा नेपाल बङ्गलादेश बैंकबाटै लिन सकिने

IME PAY

एशियन लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल बङ्गलादेश बैंक लिमिटेड बीच बीमा सेवा सम्झौता भएको छ । सम्झौतापमा इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश कुमार श्रेष्ठ र बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भुषण श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौता भए पश्चात बैंकका सम्पूर्ण ग्राहकहरुले ८८ वटा शाखा कार्यालहरुबाट छिटो, छरितो र सहज रुपमा एशियन लाइफका सम्पूर्ण जीवन बीमा सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

NCHL
बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x