Prabhu Life Ad Final

बीमा समुह चम्किदा २२ अंकले बढ्यो नेप्से ,कारोबार रकम १ अर्ब ६७ करोड

IME PAY

साताको पहिले दिन नेप्से २२ दशमलव ३९ अङ्कले ले बढेर १३१४ दशमलव ५१ अङ्कले मा कारोबार बन्द भएको छ । १ अर्ब ६७ करोड ५९ लाख बराबरको कारोबार भएको छ।

आईतबार लगानीकर्ताहरु बीमा कम्पनीको शेयर तर्फ आकर्षित भएको देखिएको छ । जीवन बीमा समूहको सूचक १० प्रतिशतको हाराहारीमा बढेको छ भने , निर्जीवन बीमाको सूचकमा ८दशमलव २२ प्रतिशतले बढेको छ । बैंकिङ र फाइनान्स क्षेत्र बाहेक अन्य सबै क्षेत्रको उपसूचक सकारात्मक देखिएको छ ।

NCHL

सबैभन्दा धेरै नेपाल बैंकको २३ करोड १९ लाख बराबरको शेयर किनबेच भएको छ । सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीको प्रमोटर सेयरमा १० प्रतिशत वृद्धि भएको भने सबैभन्दा धेरै सनराज बैंकको शेयर ४ प्रतिशतले घटेको छ ।

आज सर्वा्धिक कमाउने १० कम्पनी :

आज सर्वा्धिक गुमाउने १० कम्पनी :

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x