बीमा समुह चम्किदा २२ अंकले बढ्यो नेप्से ,कारोबार रकम १ अर्ब ६७ करोड

साताको पहिले दिन नेप्से २२ दशमलव ३९ अङ्कले ले बढेर १३१४ दशमलव ५१ अङ्कले मा कारोबार बन्द भएको छ । १ अर्ब ६७ करोड ५९ लाख बराबरको कारोबार भएको छ।

आईतबार लगानीकर्ताहरु बीमा कम्पनीको शेयर तर्फ आकर्षित भएको देखिएको छ । जीवन बीमा समूहको सूचक १० प्रतिशतको हाराहारीमा बढेको छ भने , निर्जीवन बीमाको सूचकमा ८दशमलव २२ प्रतिशतले बढेको छ । बैंकिङ र फाइनान्स क्षेत्र बाहेक अन्य सबै क्षेत्रको उपसूचक सकारात्मक देखिएको छ ।

सबैभन्दा धेरै नेपाल बैंकको २३ करोड १९ लाख बराबरको शेयर किनबेच भएको छ । सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीको प्रमोटर सेयरमा १० प्रतिशत वृद्धि भएको भने सबैभन्दा धेरै सनराज बैंकको शेयर ४ प्रतिशतले घटेको छ ।

आज सर्वा्धिक कमाउने १० कम्पनी :

आज सर्वा्धिक गुमाउने १० कम्पनी :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार