Prabhu Life Ad Final

सिटिजन लाइफद्धारा मृतकको परिवारलाई बीमा वापतको १ लाख ५० हजार रकम हस्तान्तरण

IME PAY

सिटिजन लाइफ इन्स्योरेन्स इनरुवा शाखाले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले बीमित इन्द्रकमला परियारको परिवारलाई बीमा वापतको रकम हस्तानतरण गरको छ । ।

मृतक बीमित इन्द्रकमलाले सीटीजन जीवन सारथी बीमा अन्तर्गत १ लाख ५० हजारको बीमा गराएकी थिइन् । १० वर्षे बीमा गरेकी बीमित इन्द्रकमलाको तीन महिना अघि मृत्यु भएको थियो । बीमा वापतको पहिलो किस्ता २१ हजार तिरेकी परियारको क्यान्सर रोगका कारण निधन भएको थियो । मृतकको परिवारले बीमा सम्झौता र इन्स्योरेन्सको नियम बमोजिम १ लाख ५० हजार रकम प्राप्त गरेको हो ।

NCHL

इनरुवा शाखा प्रमुख सुरज काफ्लेले मृतकका पति लालबहादुर परियारलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् । मृतकको घर पुगेर सीटीजन लाइफ इन्स्योरेन्स इनरुवा शाखाका कर्मचारी सहितको टोलीले बीमा वापतको चेक इन्द्रकमलाका पति लालबहादुर परियारलाई हस्तान्तरण गरेको हो ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x