Prabhu Life Ad Final

युनियन लाईफले सम्पन्न गर्यो अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम

IME PAY

युनियन लाईफ ईन्स्योरेन्स कम्पनिले अर्घाखाँचीको सन्धिखर्कमा शनिबार एकदिने अभिकर्ता अभिमुखिकरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

युनियन लाईफ ईन्स्योरेन्स कम्पनि अर्घाखाँची शाखाको शाखा कार्यालयमा सम्पन्न अभिमुखिकरण कार्यक्रममा अभिकर्ताहरुको जीवन बीमा व्यवसायमा बृद्धि ल्याउन तथा सफल बीमा अभिकर्ता उत्पादन गर्ने उद्देश्यका साथ तालिम प्रदान गरिनुका साथै उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान समेत गरिएको थियो ।

NCHL

अभिमुखिकरण कार्यक्रममा शाखा प्रमुख सुरज रायमाझीले युनियन लाईफ इन्स्योरेन्सका प्रोडक्टहरुको बारेमा प्रकाश समेत पारे ।

नेपालमा भएका बीमा कम्पनिले दिने सेवा एउटै भएपनि युनियन लाईफले दिने सेवा अरु बीमा कम्पनि भन्दा अलि भिन्न भएको उनले बताए । उनले मानिसको जीवनमा बीमा अतिआवश्यक कुरा भएकाले बीमा गर्न सबैलाई अनुरोध गरे ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x