IME Life

ज्योती विकास बैंकमा रोजगारीको अवसर

SPIL
NIC ASIA

ज्योती विकास बैंकमा रोजगारी खुलेको छ । बैंकले ब्रान्च म्यानेजर पदका लागि २० जना, रिलेशनसिप म्यानेजर पदका लागि २० जना, ट्रेनी एण्ड डेभलपमेन्ट पदका लागि १ जना, ब्रान्डीङ कर्पोरेट पदका लागि १ जना, रिसर्च डेभलपमेन्टका लागि १ जना, हार्डवेयर सपोर्ट पदका लागि २ जना, जुनियर प्रोग्रामर पदका लागि १ जना, र इन्टरनल अडीट एसिस्टेन्ट पदका लागि ८ जना कर्मचारी माग गरेको छ ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले बैशाख २५ भित्र आवेदन दिईसक्नुपर्ने छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS