Prabhu Life Ad Final

रिलायबल नेपाल लाइफ र नेपाल बैंक बीच बीमा सेवा सम्झौता

IME PAY

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड र नेपाल बैंक लिमिटेड बीच बीमा सेवा सम्झौता भएको छ ।

सम्झौतामा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायणबाबु लोहनी र नेपाल बैंक लिमिटेडको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले हस्ताक्षर गरेका छन् ।

NCHL

सम्झौता भए पश्चात नेपाल बैंक लिमिटेडका सबै शाखाहरुबाट रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडका जीवन बीमा योजनाहरु उपलब्ध हुनेछ ।

कम्पनीको हाल सम्म ७५ वटा शाखा तथा उपशाखाहरु संचालनमा आईसकेको र निकट भविष्यमा ७७ वट जिल्लामा कार्यालयहरु संचालनमा ल्याउने र देशै भरि आफ्नो उपस्थिती जनाई बीमा सेवा प्रदान गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x