नेप्से १२ दशमलव ८३ अंकले बढ्यो, सबै समुहमा हरियाली कारोबार रकम १ अर्ब ३५ करोड


साताको चौथो नेप्से १२ दशमलव ८३ अङ्कले बढेर १२९२ दशमलव १२ अङ्कमा बन्द भएको छ । १ अर्ब ३५ करोड भन्दा माथिको कारोबार भएको छ ।

सबै समुहको उपसूचकमा हरीयाली आएको छ । सबैभन्दा धेरै नेपाल बैंकको १८ करोड ४१ लाख बराबरको शेयर किनबेच भयो ।

सबैभन्दा धेरै एभरेष्ट इन्स्योरेन्सको सेयरमा ९ दशमलव ८४ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै तारागोन रेजेन्सी होटल शेयर ९ दशमलव ३० प्रतिशतले घट्न पुग्यो ।

आज सर्वाधिक कमाउने १० कम्पनी :

आज सर्वाधिक गुमाउने १० कम्पनी :

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार