Prabhu Life Ad Final

नेप्से १२ दशमलव ८३ अंकले बढ्यो, सबै समुहमा हरियाली कारोबार रकम १ अर्ब ३५ करोड

IME PAY


साताको चौथो नेप्से १२ दशमलव ८३ अङ्कले बढेर १२९२ दशमलव १२ अङ्कमा बन्द भएको छ । १ अर्ब ३५ करोड भन्दा माथिको कारोबार भएको छ ।

सबै समुहको उपसूचकमा हरीयाली आएको छ । सबैभन्दा धेरै नेपाल बैंकको १८ करोड ४१ लाख बराबरको शेयर किनबेच भयो ।

NCHL

सबैभन्दा धेरै एभरेष्ट इन्स्योरेन्सको सेयरमा ९ दशमलव ८४ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै तारागोन रेजेन्सी होटल शेयर ९ दशमलव ३० प्रतिशतले घट्न पुग्यो ।

आज सर्वाधिक कमाउने १० कम्पनी :

आज सर्वाधिक गुमाउने १० कम्पनी :

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x