महालक्ष्मी लाइफ इन्स्योरेन्समा मार्केटिङ एक्जिक्युटिभ पदमा रोजगारीको अवसर

महालक्ष्मी लाइफ इन्स्योरेन्सले मार्केटिङ एक्जिक्युटिभ पदमा कर्मचारी माग गरेको छ । कम्पनीले उपत्यका भित्र र उपत्यका बाहिरका प्रदेशहरुका लागि कर्मचारी आह्वान गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले बैशाख १८ गते सम्म आवेदन दिन सक्ने विज्ञापनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार