IME Life

अजोड इन्स्योरेन्सको सुदुरपश्चिम प्रादेशिक कार्यालय धनगढीमा

SPIL
NIC ASIA

अजोड इन्स्योरेन्स कम्पनीले सुदुरपश्चिम प्रादेशिक कार्यालय धनगढीमा उद्घाटन गरेको छ । कार्यक्रमका प्रमुख अतिथि सुदुर पश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपड बहादुर बोहरा र संचालक सागर गुरुङले संयुक्त रुपमा सुदुरपश्चिम प्रादेशिक कार्यालयको उद्घाटन गरेका छन् ।

कार्यक्रममा बोल्दै सुदुर पश्चिम प्रदेशका आर्थिक  मामिला तथा योजना मन्त्री झपड बहादुर बोहराले कम्पनीले आफ्नो प्रोदेशिक शाखा कार्यलयको उद्घाटन गरेकोमा खुसि व्यक्त गरे । साथै सफलताको कामना गरे । साथै उनले आर्थिक विकासका खम्बालाई हामिले गाउँ गाउँ र ठाँउ ठाँउमा स्थापना गरि सेवाको पहुँच भन्दा बाहिर रहेका जनता लाई सेवाग्राहिको रुपमा समेटेर लैजानु पर्ने बताए । उनले, सबैमा बीमाको चेतना फैलाउन बीमा कम्पनीहरुले बीमा सचेतना फैलाउनुपर्नेमा जोड दिए ।

Prabhu
Crest

कार्यक्रममा बोल्दै कम्पनिका सहायक महाप्रबन्धक अनिलकुमार अर्याल संस्थाको परिचय, उद्देश्यका बारेमा जानकारी दिए ।

कार्यक्रममा निर्मल कुमार साउदले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा विशिष्ट व्यक्तिहरु सहित कम्पनीका कर्मचारी लगायत अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्याक्रम संचालन निर्माला खडायतले गरेकी थिईन ।

निर्जीवन बीमा कम्पनी मध्ये अजोड इन्स्योरेन्स कम्पनी नयाँ कम्पनी हो । स्थापनाकालको छोटो समयमा नै कम्पनीले प्रगति हाशिल गर्न सकेको छ । साथै कम्पनीले छिटो, छरितो रुपमा दाबी भुक्तानी गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS