IME Life

शाईनले निकाल्यो चम्किलो तेश्रो त्रैमासको रिपोर्ट, प्रति शेयर आम्दानी २५ रुपैयाँ ५५ पैसा

SPIL
NIC ASIA

शाईन रेसुङ्गा डेभेलपमेण्ट बैंकले आर्थिक वर्ष ७५/७६ को तेश्रो त्रैमासको रिपोर्ट सार्वजनिक गरेको छ। कम्पनीले चुक्ता पुँजी १ अर्ब ६२ करोड छ भने जगेडा कोषमा ६४ करोड २३ लाख संचित छ। जगेडा कोष २७ प्रतिशतले वृद्धि भएको छ।

Prabhu
Crest

कम्पनीको खुद नाफा ३१ प्रतिशतले वृद्धि भएको छ। कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमास सम्म ३१ करोड ९ लाख खुद नाफा गरेको छ भने कम्पनीको प्रति शेयर आम्दानी २५ रुपैया ५५ पैसा छ। कम्पनीको मूल्य आम्दानी अनुपात ९ दशमलव ०८ गुणा छ।
प्रमुख आम्दानीको श्रोतमा रहेको खुद व्याज आम्दानी ३६ प्रतिशतले वृद्धि हुँदै ६३ करोड ९८ लाख पुगेको छ।

निक्षेप संकलन ३२ प्रतिशतले वृद्धि हुँदै १६ अर्ब ९८ करोड पुगेको छ भने कर्जा प्रवाह ३४ प्रतिशतले वृद्धि गर्दै १५ अर्ब २९ करोड पुगेको छ।
तेश्रो त्रैमास सम्म कम्पनीले ३ करोड ९० लाख प्रोभिजन गरेको छ भने १० लाख ८१ हजार राईट व्याक गरेको छ।
कम्पनीले आफ्नो बेस रेट ( आधार व्याज दर )मा ११ प्रतिशतको कमी ल्याउन सफल भएको छ। कम्पनीको आधार व्याज दर ९ दशमलव ८५ प्रतिशत छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS