बीमा समितिको कार्यकारी निर्देशकमा राजु रमण

बीमा समितिको कार्यकारी निर्देशकमा राजु रमण पौडेल नियुक्त भएका छन् । गत जेठमा समितिका पूर्व कार्यकारी निर्देशक श्रीमान् कार्कीले अवकाश पाएपछि उनले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी पुरा गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार