बीमा समितिको कार्यकारी निर्देशकमा राजु रमण पौडेल नियुक्त भएका छन् । गत जेठमा समितिका पूर्व कार्यकारी निर्देशक श्रीमान् कार्कीले अवकाश पाएपछि उनले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी पुरा गर्दै आएका थिए ।
बीमा समितिको कार्यकारी निर्देशकमा राजु रमण
![](https://insurancekhabar.com/wp-content/uploads/2019/04/Raju-Raman.jpg)
![](https://insurancekhabar.com/wp-content/uploads/2024/02/Nepal-Life-Insurance-Bonus-Rate-7879-150x150.png)