Prabhu Life Ad Final

नेप्सेमा छायो हरीयाली , १ अर्ब भन्दा माथि कारोबार

IME PAY


साताको पहिलो दिन नेप्से ३१ दशमलव ८९ अङ्कले बढेर १२६४ दशमलव २० अङ्कमा बन्द भएको छ । लामो समय पछि कारोबार रकम पनि वृद्धि आएको छ । १ अर्ब २ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

निर्जिवन बीमा र अन्य क्षेत्र बाहेक अरु सबै क्षेत्रको परिसुचकमा वृद्धि आएको छ । सबैभन्दा धेरै नेपाल बैंकको १४ करोड ८० लाख बराबरको शेयर किनबेच भयो ।

NCHL

सबै भन्दा धेरै नेपाल स्र्टानडर र्चाटर बैंकको सेयरमा ९ दशमलव ९४ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै बेष्ट फाइनान्स कम्पनीको शेयर ४ दशमलव १६ प्रतिशतले घट्न पुग्यो ।

जीवन बीमाको क्षेत्रमा हरीयाली आएको छ भने , निर्जिवन बीमामा भने गिरावट आएको छ ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x