Prabhu Life Ad Final

नाडेप लघुवितको १५ प्रतिशत बोनस सुरक्षित गर्ने आज अन्तिम दिन

IME PAY


नाडेप लघुवित्त वित्तीय संस्थाको १५ प्रतिशत बोनस सुरक्षित गर्ने आज अन्तिम दिन हो । कम्पनीले साधारण सभा गर्न वैशाख ९ गते सोमबारदेखि बुक क्लोज गर्दैछ । कम्पनीले वैशाख २६ गते साधारण सभा बोलाएको छ ।

कम्पनीले १०० प्रतिशत हकप्रद सेयर जारीपछि कायम भएको चुक्ता पुँजी ३२ करोड रुपैयाँको १५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्न लागेको हो । कर तिर्न १.५८ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने प्रस्ताव पनि हुनेछ ।बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी ३६ करोड ८० लाख रुपैयाँ पुग्नेछ ।

NCHL
बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x