IME Life

देवः विकास बैंकले दिने भयो शेयरधनीलाई ५.५ प्रतिशत बोनस सेयर

SPIL
NIC ASIA


देवः विकास बैंकले ५.५ प्रतिशत बोनस सेयर दिने भएकोे छ । बिहीबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्त पुँजीको ५.५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।

कम्पनीको प्रस्तावित बोनस सेयर नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गर्ने विज्ञप्ती मार्फत जनाएको छ । हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ५३ करोड ३६ लाख ८० हजार ३४८ दशमलव ३२ रुपैयाँ रहेको छ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS