IME Life

नेप्सेमा १५ अंकको वृद्धि, कारोबार रकम ७५ करोड १२ लाख

SPIL
NIC ASIA

साताको अन्तिम अन्तिम नेप्से १५ दशमलव २२ अङ्कले बढेर ११३२ दशमलव २६ अङ्कमा बन्द भएको छ । ७५ करोड १२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

जीवन बीमा, हाइड्रोपावर, फाइनान्स र निर्जीवन बीमा क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा वृद्धि आएको छ । सबैभन्दा धेरै कुमारी बैंकको ८ करोड ५८ लाख बराबरको शेयर किनबेच भयो ।

Prabhu
Crest

सबै भन्दा धेरै नेपाल एसबीआई बैंकको सेयरमा ६ दशमलव ६५ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै माउण्टेन हायड्रोपावरको शेयर ५ दशमलव ९४ प्रतिशतले घट्न पुग्यो ।

जीवन र निर्जीवन बीमामा गिरावट आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS