IME Life

खाता खोल्दै बैंकले दिन्छ १ सय रुपैयाँ

SPIL
NIC ASIA

नेपाल बंगलादेश बैंकले बचतसँगै बीमाको सुविधा सहितको योजना बजारमा ल्याएको छ । बैकले समृद्धिसँगै जोडौ नाता,सबै नेपालीको बैक खाता भन्ने नाराका साथ ‘रजत बचत’ बचत खाता सञ्चालनमा ल्याएको छ ।

बैकले सञ्चालनमा ल्याएको रजत बचत खाता २५ रुपैयाँमा नै खोल्न सकिन्छ । जसमा बैंकले १ सय रुपैयाँ थप गरिदिने छ । बचतकर्ता वा बचतकर्ताले इच्छाएको व्यक्तिलाई १ लाख रुपैयाँसम्मको स्वास्थ्य बीमाको सुविधा प्रदान गरिएको छ । यो सेवा नेपाल भरीका अस्पतालबाट पाउन सकिनेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS