IME Life

दुई कम्पनीको १ करोड ९८ लाख कित्ता हकप्रद र बोनस शेयर सूचिकृत

SPIL
NIC ASIA

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको शेयर सूचिकृत भएको छ । दुई कम्पनीको १ करोड ९८ लाख २४ हजार २० कित्ता बोनस र हकप्रद शेयर सूचिकृत भएको हो ।

सुचिकृत हुने कम्पनीहरुमा नेपाल इन्भेष्टमेन्ट बैंक र सिनर्जी फाइनान्सको अर्थात अहिले (बेष्ट फाइनान्स) रहेका छन् ।

Prabhu
Crest

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको १ करोड ९४ लाख ४३ हजार ८२ कित्ता बोनस शेयर सूचिकृत भएको छ । त्यस्तै सिनर्जी फाइनान्सको अर्थात अहिले बेष्ट फाइनान्सको ३ लाख ८० हजार ९३८ कित्ता हकप्रद शेयर सूचिकृत भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS