IME Life

कामना सेवा बिकास बैंकमा रोजगारीको अवसर

SPIL
NIC ASIA

कामना सेवा  बिकास बैंकमा रोजगारी खुलेको छ । बैंकले विभिन्न पदका लागि कर्मचारी आहवान गरेको छ । बैंकले प्रोभिन्स/रिजनल हेड/ म्यानेजेरियल लेवलका लागि केही/ ब्रान्च म्यानेजर/ जुनियर अफिसर देखि असिस्टेन्ट म्यानेजरका लागि केही, रिलेशनसिप म्यानेजर, सिनियर असिस्टेन्ट देखि जुनियर म्यानेजरका लागि केही, सर्भिस म्यानेजर, अपरेटरका लागि केही संख्यामा कर्मचारी माग गरेको छ । यस्तै बैंकले म्यानेजमेन्ट ट्रेनीका लागि १० जना कर्मचारी माग गरेको छ ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले मे १ सम्म आवेदन दिन सक्ने विज्ञापनमा उल्लेख गरिएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS