कामना सेवा बिकास बैंकमा रोजगारीको अवसर

कामना सेवा  बिकास बैंकमा रोजगारी खुलेको छ । बैंकले विभिन्न पदका लागि कर्मचारी आहवान गरेको छ । बैंकले प्रोभिन्स/रिजनल हेड/ म्यानेजेरियल लेवलका लागि केही/ ब्रान्च म्यानेजर/ जुनियर अफिसर देखि असिस्टेन्ट म्यानेजरका लागि केही, रिलेशनसिप म्यानेजर, सिनियर असिस्टेन्ट देखि जुनियर म्यानेजरका लागि केही, सर्भिस म्यानेजर, अपरेटरका लागि केही संख्यामा कर्मचारी माग गरेको छ । यस्तै बैंकले म्यानेजमेन्ट ट्रेनीका लागि १० जना कर्मचारी माग गरेको छ ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले मे १ सम्म आवेदन दिन सक्ने विज्ञापनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार