IME Life

बैशाखको दोस्रो साता देखि गणपति र नेपाल एग्रोको आइपीओ आउदै

SPIL
NIC ASIA

बैशाखको दोस्रो साता देखि दुई वटा लघुवित्तको आइपीओ एकै पटक आउने भएको छ । पोखरामा प्रधान कार्यालय भएको नेपाल एग्रो लघुवित्त वित्तीय संस्था र तनहुँको दुलेगौडामा प्रधान कार्यालय रहेको गणपति लघुवित्तले बैशाख ८ र ९ गते आइपीओ जारी गर्न लागेका हुन् ।

नेपाल एग्रोले १ करोड ६१ बराबरको १ लाख ६१ हजार कित्ता शेयर बैशाख ८ गतेदेखि सर्वसाधारणका लागि खुलाउने जानकारी दिंदै आज आह्वा पत्र निकालेको छ । विक्री प्रबन्धकको रुपमा नेपाल एसबीआई मचेन्ट बैंकिङ रहेको छ । उक्त आइपीओमा न्युनतम् १० कित्ता र अधिकत् ८० कित्ताका लागि आवेदन दिन सकिने छ ।

Prabhu
Crest

यस्तै गणपति लघुवित्तले ३ करोड ३५ लाख रुपैयाँ बराबरको ३ लाख ३५ हजार कित्ता साधारण शेयर विक्री गर्ने भएको छ । बैशाख ९ गते देखि जारी गरिने आइपीओमा न्युनतम् १० र अधिकतम् १५०० कित्तासम्म आवेदन गर्न सकिने छ । विक्री प्रबन्धका रुपमा एनआइबीएल एस क्यापिटल रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS