IME Life

ज्योति लाइफ द्धारा मृत्यु दाबी रकम हस्तान्तरण

SPIL
Sanima Reliance

ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । कम्पनीले चरिकोट उपशाखा कार्यालय बाट सामुहिक जीवन बीमा गराएका मिलिजुली बचत तथा ऋण सहकारी संस्था लि. चरिकोट का संचालक समिति सदस्य नारायण बहादुर श्रेष्ठ को मृत्यु दाबी भुक्तानी वापतको चेक हस्तान्तरण गरेको हो ।

मिलिजुली साकोसका अध्यक्ष नारायण बहादुर श्रेष्ठ र मृतकका श्रीमती सीता श्रेष्ठलाई ज्योति लाईफ इन्स्योरेन्स ३ नम्बर प्रदेशका क्षेत्रीय प्रमुख किरण गौतमतले उक्त चेक हस्तान्तरण गरेका हुन् ।

Crest
Meta Holidays
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x