IME Life

नेप्से १० अङ्कले घट्दा ,नेको इन्स्यारेन्सको सर्वाधिक कारोबार

SPIL
NIC ASIA


साताको तेस्रो दिन नेप्से १० दशमलव ५८ अङ्कले घटेर ११८१ दशमलव १० अङ्कमा कारोबार बन्द भएको छ । ७३ करोड ५१ लाख बराबरको कारोबार भएको छ ।

सबै क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा गिरावट आएको छ ।सबैभन्दा धेरै नेको इन्स्योरेन्सको ६ करोड ४१ लाख रकम बराबरको शेयर किनबेच भयो ।

Prabhu
Crest

सबै भन्दा धेरै नेपाल कम्युनिटि डेभलपमेन्ट बैंकको सेयरमा ९ दशमलव ५२ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै जोशी हाईड्रोपावर डेभलमेन्ट कम्पनीको शेयर ८ दशमलव १२ प्रतिशतले घट्न पुग्यो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS