IME Life

नेप्से ९ दशमलव ३२ अङ्कले बढ्दा, कारोबार ९० करोड माथि

SPIL
NIC ASIA

साताको दोस्रो दिन नेप्से ९ दशमलव ३२ अङ्कले बढेर ११९१दशमलव ६८ अङ्कमा बन्द भएको छ । ९० करोड ६९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

होटल र अन्य क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा वृद्धि आएको छ ।सबैभन्दा धेरै एनआईसी एशीयो बैंकको ७६ करोड ३८ बराबरको शेयर किनबेच भयो ।

Prabhu
Crest

सबै भन्दा धेरै समिट माईक्रोफाइनान्स डेभलमेन्ट बैंकको शेयर ९ दशमलव ८४ प्रतिशतले बढेको छ भने रादी विधुत्को सेयरमा ४ दशमलव ५७ प्रतिशतले सबै भन्दा धेरैे घट्न पुग्यो ।

जीवन र निर्जिवन बीमामा हरीयाली छाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS