IME Life

युनाइटेड इन्स्योरेन्स र देव विकास बैंक बीच बीमा सेवा सम्झौता

SPIL
NIC ASIA

युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड र देव विकास बैंक लिमिटेड बीच बीमा सेवा सम्झौता सम्पन्न भएको छ । सम्झौतापत्रमा युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडका का.मु प्रमख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई र देव बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता भए सँगै देव बिकास बैंकका ग्राहकले युनाइटेड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा  सेवा सम्बन्धि सुविधाहरु बैंकका विभिन्न शाखा कार्यालयहरु बाट लिन सक्ने छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS