Prabhu Life Ad Final

मेरो माइक्रोफाइनान्सको हकप्रद भर्ने चैत २४ गते अन्तिम दिन

IME PAY
IME Life

मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको शत प्रतिशत हकप्रद शेयर भर्ने अन्तिम दिन चैत २४ गते रहेको छ ।

फागुन १९ गतेदेखि हकप्रद निष्काशन खुल्ला गरेको लघुवित्तको हकप्रद भर्ने अन्तिम दिन चैत २४ गते आइतबार रहेको छ ।

हाल कायम चुक्ता पुँजी ३२ करोड ८९ लाखको १ सय प्रतिशत अर्थात १ बराबर १ को अनुपातमा हकप्रद शेयर जारी गरेको थियो ।

हकप्रद शेयर निष्काशन पछि लघुवित्तको चुक्ता पुँजी ६५ करोड ७८ लाख रुपैयाँ पुग्नेछ । जसको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS