IME Life

राष्ट्रिय वाणिज्य बैंकमा वरिष्ठ सहायक देखि अधिकृत तह सम्मका लागि रोजगारीको अवसर

SPIL
NIC ASIA

राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदका लागि करार सेवामा केही कर्मचारी माग गरेको छ । बैंकले अधिकृत तह, उप प्रसाशकका लागि १ जना, अधिकृत तहका लागि १ जना र वरिष्ठ साहायकका लागि ३ जना गरी ५ जना कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले बैंकले तोकिएको स्थानमा तोकिएको समयमा आवेदन दिन सकिने बैंकले जनाएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS