IME Life

बारा र पर्सामा आएको हावाहुरी, समितिले बीमा कम्पनीलाई दाबीको सर्भे गर्न र जतिसक्दो छिटो भुक्तानी गर्न दियो निर्देशन

SPIL
NIC ASIA


गत आईतबार राती बारा र पर्सा जिल्लामा गएको आँधी बेहरीले भएको क्षतिको बीमा कम्पनीहरुमा दाबी पर्ने अनुमान गरिएको छ । २८ जनाको मृत्यू र सयौ जना घाइते हुने गरी आएको आँधी बेरीले करौडौ सम्पति क्षतिग्रस्त भएको छ । त्यसैले बीमा कम्पनीहरुमा पनि दाबी पर्ने कम्पनीहरुले अनुमान गरेका छन् ।

कम्पनीहरुका अनुसार कति दाबी पर्न सक्छ भनेर अहिले अनुमान गर्न नसकिने बताएका छन् । हुरीका कारण हतास भएका मानिसहरु बल्ला कम्पनीहरुमा दाबी गर्न आउँन थालेको कम्पनीले बताएको छ । दाबी परेपछि मात्रै कम्पनीहरुले सर्भेयर पठाउँने भएकाले पनि कतिको दाबी परयो भन्ने यकित तथ्यांक आउँन केही दिन लाग्ने भएका छन् ।

Prabhu
Crest

उता बीमा समितिले बारा र पर्सामा भएको हावाहुरीको क्षतिको जतिसक्दो छिटो तथ्यांक संकलन गर्न कम्पनीहरुले निर्देशन दिएको छ । समितिले दाबीको सर्भे गर्न र जतिसक्दो छिटो भुक्तानी गर्न समेत कम्पनीहरुलाई निर्देशन दिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS