SKIP THIS

Slicl

महालक्ष्मी लाईफ इन्स्योरेन्स र माछापुच्छ्रे बैंक बीच बीमा सेवा सम्झौता


महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनी र माछापुच्छ्रे बैंक बीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।उक्त सम्झौतामा बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र इन्स्योरेन्सको तर्फबाट नायव प्रमुखकार्यकारी अधिकृत रामशेवर श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार माछापुच्छ्रे बैंकले देश भर रहेका आफ्ना ९७ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमीटेडका जीवनबीमा योजनाहरु बिक्री गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार