IME Life

महालक्ष्मी लाईफ इन्स्योरेन्स र माछापुच्छ्रे बैंक बीच बीमा सेवा सम्झौता

SPIL
NIC ASIA


महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनी र माछापुच्छ्रे बैंक बीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।उक्त सम्झौतामा बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र इन्स्योरेन्सको तर्फबाट नायव प्रमुखकार्यकारी अधिकृत रामशेवर श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार माछापुच्छ्रे बैंकले देश भर रहेका आफ्ना ९७ शाखाहरुबाट महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमीटेडका जीवनबीमा योजनाहरु बिक्री गर्नेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS