महालक्ष्मी लाईफ इन्स्योरेन्समा रोजगारीको अवसर


महालक्ष्मी लाईफ इन्स्योरेन्सले मार्केटिङ एसिस्टेन्ट पदका लागि कर्मचारीको माग गरेको छ ।

कम्पनीले काठमाण्डौ उपत्यका र उपत्यका बाहिरका शाखा कार्यलयका लागि कर्मचारीको माग गरेको छ ।

ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले चैत्र २५ गतेभित्र आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार