आइएमई जनरल इन्स्योरेन्सको हकप्रद सेयर सूचिकृत

मंगलबार नेपाल स्टक एक्चेञ्ज (नेप्से) मा आइएमई जनरल इन्स्योरेन्स कम्पनीको सेयर सूचिकृत भएको छ । कम्पनीको ४३ लाख २० हजार कित्ता हकप्रद शेयर सूचिकृत भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार