Prabhu Life Ad Final

सिन्धुपाल्चोकको मेलम्चीमा सिटिजन लाइफको नयाँ शाखा

IME PAY
IME Life

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ६३ औं शाखा सिन्धुपाल्चोकको मेलम्चीमा संचालन गरेको छ । उक्त नयाँ शाखा कार्यालयको समुद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले गरेका छन् ।

सिन्धुपाल्चोकका स्थानिय बासिन्दाहरु लाई बीमा योजनाहरु सम्बन्धि जानकारी प्रदान गर्न तथा सहज र सरल बीमाशुल्क भुक्तानी गर्नका निमित्त उक्त नयाँ शाखा खोलिएको हो ।

नेपालभर फैलिएको सिटिजन लाइफ इन्स्योरेन्सको ६३ वटा कार्यालयहरुमा २०० भन्दा बढी कर्मचारीहरु कार्यरत छन् ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS