IME Life

नेप्सेमा दोहेरो अङ्कले बढ्दा, कारोबार रकम ५० करोड

SPIL
NIC ASIA


साताको तेस्रोे दिन नेप्से १३ दशमलव ७२ अङ्कले बढेर ११६३ दशमलव ४७ अङ्कमा बन्द भएको छ । ५० करोड ८  लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

हाईड्रोपावर र निर्जिवन बीमाको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा वृद्धि आएको छ ।

Prabhu
Crest

सबैभन्दा धेरै एनसीसी बैंकको ४ करोड बराबरको शेयर किनबेच भयो ।

सबै भन्दा धेरै भार्गव विकास बैंकको शेयर ९ दशमलव ४० प्रतिशतले बढेको छ भने युनिभर्सल पावरको सेयरमा ९ दशमलव ८७८ प्रतिशतले सबै भन्दा धेरैे घट्न पुग्यो ।

जीवन बीमाको क्षेत्रमा भने हरीयाली छाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS