Prabhu Life Ad Final

अजोड इन्स्योरेन्स र ज्योति बिकास बैंक बीच बीमा सेवा सम्झौता

IME

अजोड इन्स्योरेन्स र ज्योति बिकास बैंक बीच बीमा सेवा सम्झौता भएको छ ।

सम्झौतापत्रमा अजोड इन्स्योरेन्सको तर्फ बाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र ज्योति बैंकका तर्फ बाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालिले हस्ताक्षर गरेका छन् ।

NLIC

सम्झौता बमोजिम बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सकिने भएको छ ।

नेपाल लाईफमा अमित कयालको गैर कानूनी रुपमा एकै पटक तीन तह बढुवा, प्राधिकरण बनिरहन्छ रमिते अजोड इन्स्योरेन्स र ज्योति बिकास बैंक बीच बीमा सेवा सम्झौता भएको छ । सम्झौतापत्रमा अजोड इन्स्योरेन्सको तर्फ बाट प्रमुख कार्यकारी...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x