IME Life

अजोड इन्स्योरेन्स र ज्योति बिकास बैंक बीच बीमा सेवा सम्झौता

SPIL
NIC ASIA

अजोड इन्स्योरेन्स र ज्योति बिकास बैंक बीच बीमा सेवा सम्झौता भएको छ ।

सम्झौतापत्रमा अजोड इन्स्योरेन्सको तर्फ बाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र ज्योति बैंकका तर्फ बाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालिले हस्ताक्षर गरेका छन् ।

Prabhu
Crest

सम्झौता बमोजिम बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सकिने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS