एनएमबि माइक्रोफाइनान्समा रोजगारीको अवसर

एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थामा रोजगारी खुलेको छ । माइक्रोफाइनान्सले विभागिय प्रमुख पदका लागि २ जना, आन्तरीक लेखापरीक्षक पदका लागि केही, अनुगमन अधिकृत पदका लागि केही र शाखा प्रबन्धक पदका लागि केही कर्मचारी माग गरको छ ।

इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र सम्पर्क गरिसक्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार