IME Life

ग्रामीण विकास लघुवित्तको ५० प्रतिशत हकप्रद पाउन चैत्र २८ गतेसम्म शेयर किन्नुपर्ने

SPIL
NIC ASIA

ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २९ गते बुक क्लोज गर्ने भएको छ । संस्थाले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रयोजनको लागि एक दिन संस्थाले बुक क्लोज गर्न लागेको हो ।

संस्थाको ५० प्रतिशत हकप्रद पाउन चैत्र २८ गतेसम्म शेयर किन्नुपर्ने छ ।

Prabhu
Crest

लघुवित्तले ३२ करोड ७५ लाख रूपैयाँ बराबरको प्रतिकित्ता एक सय रूपैयाँ अंकित ३२ लाख ७५ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो । हाल संस्थाको चुक्ता पुँजी ६५ करोड ५० लाख रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद पछि संस्थाको चुक्ता पुँजी ९८ करोड २५ लाख रुपैयाँ नाघ्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS