Prabhu Life Ad Final

प्रभु बैंकले १ अर्बको ऋणपत्र निष्कासन गर्दै

IME PAY


प्रभु बैंकले ऋणपत्र जारी गर्ने भएको छ । बैंकले एक अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो । १० प्रतिशत ब्याजदर तोकिएको उक्त ऋणपत्र २०८६ सालमा परिपक्व हुने छ ।

बैंकले ऋणपत्र निष्काशनका लागि सनराइज क्यापिटललाई विक्री प्रबन्धक नियुक्त गरेको छ । विक्री प्रबन्धक नियुक्तीको समझदारी पत्रमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र सनराईज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

NCHL
बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x