IME Life

एलआईसीका ९ अभिकर्ताहरु बीमा सम्राट द्धारा सम्मानित

SPIL
NIC ASIA

एलआईसी नेपालले देशभरी बाट छानिएका बीमा सम्राट अभिकर्ताहरु लाई सम्मान गरेको छ । इलाममा आयोजित कार्यक्रममा कम्पनीले ९ जना अभिकर्ताहरु लाई सम्मान गरेको हो ।

लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपालले व्यवसायिक उच्च तहका अभिकर्ताहरुलाई बीमा सम्राट अभिकर्ता भन्ने गर्दछ । कम्पनीले व्यापार वृद्धि कार्य सम्पादन, बीमा विषयको ज्ञान र व्यवसायिक उच्च आचारणका आधारमा बीमा सम्राट अभिकर्ताको सम्मान प्रदान गर्ने गर्दछ ।

Prabhu
Crest

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत एलपी दासले सम्मानितहरुलाई बधाई दिदैं आफ्नो कार्यलाई अविचलित भई निरन्तरता दिन आग्रह गरे । नायब प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले छोटो अवधिको फाइदालाई मात्र नहेरी नैतिक मान्यताको सिद्धान्तलाई पनि आधार वनाएर जीवन बीमाको मार्केटिङ गर्न अभिकर्ताहरुलाई आग्रह गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS