IME Life

किसान माइक्रोफाइनान्समा प्रशिक्षार्थी पद देखि नायव प्रमुख कार्यकारी पदका लागि रोजगारको अवसर

SPIL
NIC ASIA

किसान माइक्रोफाइनान्समा रोजगारी खुलको छ । फाइनान्सले विज्ञापन जारी गर्दै विभिन्न पदका लागि कर्मचारी आह्वान गरेको छ । फाइनान्सले नायव प्रमुख कार्यकारी अधिकृत पदका लागि एक जना, चार्टड अकाउन्टेन्टपदका लागि एक जना, विभागीय प्रमुख पदका लागि केही, विभागीय प्रमुख कानुन पदका लागि एक जना, शाखा प्रमुख पदका लागि केही, फिल्ड शाहायक पदका लागि केही, कनिष्ठ फिल्ड सहायक पदका लागि केही र केही प्रशिक्षर्थी माग गरेको छ ।

ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारहरुले चैत्र कार्यलयको ठेगानमा आवेदन दिन सकिने छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS