IME Life

सबैको लघुवित्तद्धारा मृतक चौधरीको परिवारलाई लघुबीमा बापतको रकम हस्तान्तरण

SPIL
NIC ASIA

सबैको लघुवित्त वित्तीय संस्था, सन्तपुर शाखाले ग्राहकको निधन भएपछि बीमा बापतको क्षतिपूर्ति रकम हस्तान्तरण गरेको हो । माघ १४ गते द्रपुर–९ स्थित डुमरियाकी मनकिय चौधरीको असामयिक निधन भएको थियो । संस्थामा आबद्ध रहेकी चौधरीलाई लघुबीमाबापत क्षतिपूर्ति रकम हस्तान्तरण गरिएको हो ।

चौधरीको घरमा पुगेर मंगलवार संस्थाको सन्तपुर शाखाप्रमुख विवेककुमार साहले एक लाख १२ हजार रकमको चेक उनको परिवारलाई हस्तान्तरण गरेका हो । साथै कम्पनीले मृतकले लिएको ऋणसमेत मिनाहा गरेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS