IME Life

नेप्से २.०७ अंकले बढ्यो, कारोबार रकम २१ करोड माथि

SPIL
NIC ASIA

साताको तेस्रो दिन नेप्से २ दशमलव ०७ अङ्कले बढेर ११४० दशमलव ७२ अङ्कमा बन्द भएको छ । २१ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

माइक्रोफाइनान्स क्षेत्रको परिसुचक बाहेक अरु सबै क्षेत्रको परिसुचकमा वृद्धि आएको छ ।

Prabhu
Crest

सबैभन्दा धेरै नेपाल बंगलादेश बैंक प्रमोटर शेयरको १ करोड ५८ लाख बराबरको शेयर किनबेच भयो ।

सबै भन्दा धेरै नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको सेयरमा ५ प्रतिशतको वृद्धि देखियो भने सबै भन्दा धेरै युनिर्भसल पावर कम्पनीको शेयर ९ दशमलव ८७ प्रतिशतले घट्न पुग्यो ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS