SKIP THIS

Slicl

जाल्पा लघुवित्तमा प्रशिक्षार्थी सहायक पदका लागि रोगारीको अवसर

जाल्पा लघुवित्त वित्तीय संस्थामा रोजगारी खुलेको छ । लघुवित्तले एक विज्ञापन जारी गर्दै प्रशिक्षार्थी सहायक पदका लागि १५ जना कर्मचारी आह्वान गरेको छ ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले चैत्र २६ गते सम्म आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार