Prabhu Life Ad Final

मुक्तिनाथ विकास बैंकको २ नयाँ शाखा विस्तार

IME

दाङ्ग जिल्लाको घोराही र वर्दिया जिल्लाको गुलरियामा मुक्तिनाथ विकास बैंकले शाखा कार्यालय विस्तार गरेको छ ।

घोराही शाखाको उद्घाटन घोराही उप–महानगरपालिकाका मेयर नरुलाल चौधरीले गरेका छन् । त्यसै गरी गुलरिया शाखाको उद्घाटन गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले गरेका छन् ।

NLIC

शाखा कार्यालयहरुको उद्घाटन समारोहमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत गोविन्दबहादुर राउत, स्थानीय जनप्रतिनिधिहरु, व्यापारी, कर्मचारी र समाजसेवीहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x