Prabhu Life Ad Final

रसुवागढी र साञ्जेन जलविद्युत लाई आईपिओ जारि गर्न अनुमति

IME PAY

धितोपत्र बोर्डले चैत्र १० गते रसुवागढी हाइड्रोपावर र साञ्जेन जलविद्युत कम्पनीलाई सर्वाशाधरणहरुलाई प्राथमिक शेयर (आईपीओ) निस्काशन गर्न अनुमति दिएको छ ।

रसुवागढी हाइड्रोपावरले एक सय रुपैयाँ अंकित मुल्यमा एक अर्ब २  करोड ६३ लाख १५ हजार रुपैयाँ बराबरको आईपिओ निष्काशन गर्न अनुमति पाएको छ । भने साञ्जेन जलविद्युत कम्पनीले एक सय रुपैयाँ अंकित मुल्यमा ५४ करोड ७५ लाख रुपैयाँ बराबरको  शेयर निष्काशन गर्न अनुमति प्रदान गरेको छ

NCHL

त्यस्तै धितोपत्र बोर्डले चैत्र ७ गते गणपति माइक्रोफाईनान्स वित्तिय सस्थाको पनि एक सय रुपैयाँ अंकित मुल्यमा १० करोड ३५ लाख बराबरको साधारण शेयर निस्काशन गर्न अनुमति दिएको थियो ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्ित समाचार

Insurance Khabar Mobile App
x