IME Life

महालक्ष्मी लाईफ र सिद्धार्थ बैंक बीच बीमा सेवा सम्झौता

SPIL
NIC ASIA

महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनी र सिद्धार्थ बैंक बीच बीमा सेवा सम्वन्धी सम्झौता भएको छ।

Prabhu
Crest

सम्झौता पत्रमा इन्स्योरेन्स कम्पनीका तर्फबाट सहायक महाप्रबन्धक सपना देवकोटा खरेल र सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबंधक अर्जुन भद्र खनालले हस्ताक्षर गरेका छन् ।

महालक्ष्मी लाईफ इन्स्योरेन्सले काठमाण्डौं, पोखरा, बीरगंज, इटहरी, लहान, नारायणघाट, बुटवल, कोहलपुर, सुर्खेत र दाङ्गबाट कारोबार प्रारम्भ गरिसकेको छ र यहि चैत्र महिनाभित्र काठमाण्डौं उपत्यकाका १० स्थानबाट कारोबार संचालनको तयारी गरिरहेको कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS