SKIP THIS

Slicl

महालक्ष्मी लाईफ र सिद्धार्थ बैंक बीच बीमा सेवा सम्झौता

महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनी र सिद्धार्थ बैंक बीच बीमा सेवा सम्वन्धी सम्झौता भएको छ।

सम्झौता पत्रमा इन्स्योरेन्स कम्पनीका तर्फबाट सहायक महाप्रबन्धक सपना देवकोटा खरेल र सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबंधक अर्जुन भद्र खनालले हस्ताक्षर गरेका छन् ।

महालक्ष्मी लाईफ इन्स्योरेन्सले काठमाण्डौं, पोखरा, बीरगंज, इटहरी, लहान, नारायणघाट, बुटवल, कोहलपुर, सुर्खेत र दाङ्गबाट कारोबार प्रारम्भ गरिसकेको छ र यहि चैत्र महिनाभित्र काठमाण्डौं उपत्यकाका १० स्थानबाट कारोबार संचालनको तयारी गरिरहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार